After header
Browsing Category

समाज

श्रीमतीको हत्या गरे, शब भारत लगेर झाडीमा फालेपछि…

सिराहा । सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरिएको हो । गत बिहीबार ७ गते…

त्रिपालमुनि बस्दै आएकी २५ वर्षिय सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको…

भीरमा मृत अवस्थामा भेटियो हराएकी युवतीको शव

म्याग्दी। म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने…

तोरी फुलेपछिक ढुंखर्कको सुनौलो दृष्य

काभ्रे ।बेथानचोक गाउँपालिकाको ढुंखर्क यतिबेला तोरी फुलेर पँहेलपुर देखिएको छ । तोरीबारीको ति सुनौला दृष्यहरू देख्दा धर्तीमा सुन फलेको जस्तो आभाष हुन्छ । हिउँद लागेसंगै काभ्रे जिल्लाका अधिकाशं गाउँहरू तोरी फुलेर पँहेलै भएको छ ।…

बल्खुमा प्रहरी र प्रदर्शनकारी बिच झडप

काठमाडौँ/ काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका…