
Browsing Category
समाज
९९ लाख नगदसहित काठमाडौबाट एकजना पक्राउ
काठमाडौँ/ नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो सिआईवीले ९९ लाख नगद सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ…
एकै परिवारका तीन जना मृत फेला
काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।
टिकारामको शव घरको दलिनमा झुण्डिएको…
हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव
चितवन ।चितवनमा हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव
चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुई वटा शव फेला परेको छ। बुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको…
बन्द कोठाभित्र दाजुभाइ मृत आवस्थामा फेला
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै…
राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ
वीरगञ्ज । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा…