
Browsing Category
समाज
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव
२६ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।
सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको…
निर्मलाको ज्यान गएको आज दुई वर्ष पुग्यो, तर अझै उघ्रिएन पर्दा ! साउन १०, २०७७ST
निर्मला पन्तको ब-लात्का-रपछि ह-त्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका ह-त्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ। यो समाचार आजको नागरिक…
प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !
१० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ ।
परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८०…
रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै, २० जनामात्र सहभागी हुन पाउने
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको…
राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित
साउन, सप्तरी । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो ।
तर, २ साउनमा सप्तरीका ७२ वर्षीय वृद्धलाई कोरोना…