
Browsing Category
समाज
बोलाएर खाजा खुवाए, घर छेऊमै एसिड हान्न लगाए
काठमाडौं । डल्लु बस्दै आएका रौतहटका मोहम्मद आलमले ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई ‘बहिनी’ भनेर सम्बोधन गर्थें । पवित्राकी दिदी पनि तीन वर्षदेखि आलमकै गार्मेन्ट उद्योगमा काम गर्थिन् ।
एक रेस्टुराँमा गरिरहेको काम छाडेपछि बेरोजगार…
बाँकेको पानी उद्योग कारवाहीमा
१० साउन, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।
कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको…
आज नाग पञ्चमी पर्व मनाइँदै
१० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म,…
जेलमै बिहे गर्न पाइने गरी कानून बन्दै
सरकारले कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने गरी कानुन प्रस्ताव गरेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा कैदीबन्दीले विवाह गरी विवाह दर्ता गर्न पाउने…
युवतीमाथि एसिड प्रहार गर्ने दुई पक्राउ, अर्को केटा मन पराएको भन्दै एसिड हानेको पाइयो !
काठमाडौं – गएराती काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।…