
Browsing Category
समाज
रङ्गीन छाया
हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन । पैसाको मुख देख्न कि त केही जिन्सी सामानको बेचबिखन गर्नुपथ्र्यो कि कसैसँग सापट माग्नुपथ्र्यो…
विद्यालय सञ्चालकको आग्रह : लकडाउन अवधिको पनि शुल्क तिर्नु
७ असार, काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल…
दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?
श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ?
किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात्…
आमा, छोरी मान्छेको घर हुँदैन हो ?
२०४६ साल असारको एक साँझ आमालाई असजिलो भयो । आमालाई असजिलो बनाउने म थिएँ, उहाँको पेटमा । रात छिप्पिँदै गयो, आमालाई व्यथाले झन् च्याप्दै लग्यो । पीडा र छट्पटी बढेसँगै आमालाई घरबाट बाहिर निकालियो । पिँढीको एक छेउमा गुन्द्रीको बार लगाइयो र म…
रिस उठ्नु स्वभाविक हो, तर ..
निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ।
धेरैजसो अवस्थामा हामीलाई…