
Browsing Category
समाज
अधुरा आयोजनालाई बेवास्ता, आगामी वर्षलाई जगेडामा फेरि १० अर्ब
८ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर आर्थिक वर्षको…
हिमानी शाहलाई नागरिकताका लागि ७ वर्ष कुराउँदा न्याय हुन्थ्यो ?
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नागरिकता सम्बन्धी ऐनमा राख्न राज्य व्यवस्था समितिको उपसमितिले गरेको सिफारिसका बारेमा सञ्चार माध्यमहरुमा छापिएको समाचार पढेँ । उक्त समाचार…
‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’
८ असार, इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् ।
उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको…
कर तिर्ने कहिले ? लकडाउन खुलेसी ! लकडाउन कहिले खुल्छ ? ….
७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ ।
सर्वोच्चले दिएको कर…
लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी
७ असार, काठमाडौं । लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको…