After header
Browsing Category

समाज

लकडाउनको ५६ दिन पुग्यो, सवारी साधनको चेकजाँचमा कडाइ

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समयसम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत…

अमेरिकन आइडलको उपविजेता बने दिवेश

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका…

त्रासमा छ सिन्धुपाल्चोक, प्रतिक्षा रिपोर्टको

५ जेठ, काठमाडौं । एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि सिन्धुपाल्चोक त्रासमा छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका…

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिइरहेको छ !

४ जेठ, काठमाडौं । घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण…

बाह्रबिसेका मेयरको गुनासो : गाउँमा जुवातास रोकिएन, जुलुस निकाल्नेलाई प्रहरीले चिया खुवायो !

४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल…