After header
Browsing Category

समाज

नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य…

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने…

‘काठमाडौंको शान्त तलाउमा ढुंगा खसेजस्तो भयो’

काठमाडौंमा तीन-चार दिनयता कोरोनाभाइरस संक्रमणको जुन त्रास देखिएको छ, यसको निराकरण कसरी गर्ने भनेर हामीले गृहमन्त्रीसँग समेत छलफल गरेका छौं। उपत्यका छिर्ने नाकामा रहेका पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी र तीनैवटा जिल्लाका प्रमुख…

देखियो कोरोना भाइरस दुई नेपाली सेनामा

३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो ।…

ओली र प्रचण्डको नया प्रतिवद्धता :रहस्यमय दासढुंगा घटनाको गहिरो अन्वेषण गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् ।२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो…