
Browsing Category
समाज
प्रचण्ड : लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ
२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र…
अमेरिकन आइडलको उत्क्रिस्त ७ मा भित्रिए दिवेश
२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।
भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले…
रासायनिक मलको कालोबजारीका नाममा दुइजना समातिए।
जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला…
अब उपत्यकामा गाडी चलाउन सहज;मात्र टाईम कार्डको जरुरत्।
आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ।
जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
‘हिजो काठमाडौं उपत्यकाका सिडिओ,…
आफ्नै भूमि मिचिदापनि चुपचाप सहेर बस्न बाध्य नेपाली !
२७ बैशाख, काठमाडौं । सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ ।
‘नेपालको छातीमा…