After header
Browsing Category

समाज

सुरु भयो नया आभियान ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’

काठमाडौं । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ । संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले…

बिगमार्टलाइ ३ लाख जरिवाना:मासको दालमा बढी मूल्य लिएका कारण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो। बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको…

सप्तरीमा पनि भेटिए कोरोना, संक्रमित संख्या पुग्यो १२१

२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना…

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि,कुल सङ्क्रमित संख्या १२० पुग्यो

२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको…

विश्वभरि ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार बढी

२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको…