
Browsing Category
समाज
पुरुषबारे थाहा पाउनुपर्ने १० रोचक तथ्य
पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ?
पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता…
दशैंमा यात्राको लागि ट्राफिकको सुझाव
दशैँमा लाखौँको संख्यामा मानिस काठमाडौंबाट बाहिरिने गर्छन् । जसको लागि मंगलबारबाटै अग्रीम टिकट बुकिङ्ग खुला गरिएको छ । काठमाडौं आएर बसेकाहरु गाउँ फर्कीनको लागि दशैँ नै कुरिरहेका हुन्छन् । जसकारण पनि दशैँको यात्रा धेरैका लागि चुनौतिपूर्ण…
फेसबुकमा हरेक दिन ८ हजार प्रयोगकर्ताको मृत्यु
सोसल मिडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ ।
एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन…
रोकिएन बलात्कारको सिलसिला: काठमाडौंमै युवती बलात्कृत
काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी छन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।
उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।…
राशिका आधारमा सेन्स अफ हृयूमर पर्सनालिटी
हाँस्न र हँसाउन सक्नु पनि एक कला हो । केही मानिस त्यस्ता हुन्छन् जो सँग भेट्दा मात्र पनि हाम्रो अनुहारमा मुस्कान आउन सक्छ। यस्ता मानिस जहाँ पुग्छन् त्यहाँ खुशीको वहार ल्याउँछन् । यसै कारण यस्ता मानिसलाई सबैले रुचाउँछन् । यसरी …