
Browsing Category
समाज
घाउ निको पार्ने चिनो उपयोगी
खुशी अर्थात् सुखमा ‘केही मीठो खाउँ न’ भन्ने शब्द हरकोहीको मुखबाट निस्किन्छ।
जब कसैलाई चोट लागेर घाउ बन्यो र ‘केही मीठो राख्देउ’ भन्ने अवस्था आयो भने के होला?
चिनीले घाउ निको पार्न ‘एन्बिायोटिक’को भन्दा प्रभावकारी भूमिका निर्वाह गर्छ…
सरकार मन्द गतिमा पेट्रोलियम पदार्थको मूल्य बढाउदै
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय…
सिन्डिकेट लाध्न देशभर सार्वजनिक यातायात ठप्प गर्ने
काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै…
त्रिभुवन विश्वविद्यालय धुम्रपान निषेधित क्षेत्र
त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ।
त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै…
सूर्तिजन्य पदार्थ लिएर मन्त्रालय जादै हुनुहुन्छ: सावधान !!!
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अब सूर्तिजन्य पदार्थ लिएका व्यक्तिले स्वास्थ्य मन्त्रालय प्रवेश नपाउने बताएकी छन् । सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण नियमको कार्यान्वनय गर्न यस्तो उपाय अपनाउन लागेको स्पष्ट पारेकी छन् ।…