After header
Browsing Category

समाज

घरबहाल कर विवाद टुंगियो

लामो समयदेखि बिवादित रहेको घरबहाल करसम्बन्धी अन्योल हटेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाएको हो । योसँगै अब घरबहाल करको अधिकार संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले पाएको छ । अर्थ…

अपरान्ह बम बिस्फोट: एक बालकसहित ८ जना घाईते

सिरहा–अज्ञात समुहले सिरहाको लहान नगरपालिका ६ स्थित दुर्गा मन्दिर छेउमा आज अपरान्ह बम बिस्फोट हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । लहान बजारको मुख्य भागमा रहेको सुनचाँदी पसलहरु भएको स्थानमा अपरान्ह प्रेसर कुमार बम बिस्फोट हुँदा विकास…

प्रधानमन्त्री ओली २३ चैतदेखि भारत भ्रमणमा

प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र…

आजदेखि एसइई

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा…

सरकारलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान…