
Browsing Category
समाज
चोर्न पाउनुपर्ने भन्दै आन्दोलन
ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ ।
बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा…
चितवनमा डेङ्गु रोगविरुद्धको अभियान
पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ ।
कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र…
चैतदेखि २० वर्ष पुराना गाडी हटाइने
काठमाडौँ — सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो ।
गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन ।…
साहित्यकार इन्द्रबहादुर राईको निधन
साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वर्षीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको सिलिगुरीका साहित्यकार राजा पुनियानीले बताए।
भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन्। केही वर्षयता राई…
एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु
लास स्टेचरमा बाँधेर घर फर्किने तयारीमा रहेका आफन्त।
जुम्ला : पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट…