After header
Browsing Category

समाज

बोक्सी आरोपमा संलग्न दोषीलाई जघन्य अपराधको मुद्दा चलाइने

धनगढी — कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा बिहीबार बोक्सी आरोपमा युवतीलाई बर्बर यातना दिइएको घटनामा संलग्नमाथि प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । नगरपालिका–५, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट…

उपत्यकामा गोरुले किन जोतिँदैन ?

काठमाडौं - नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । आजको नागरिक दैनिकमा…

रेडियो प्रस्तोताले कार्यक्रममै जन्माइन् बच्चा, प्रसव पीडादेखि सुरु गरिन् लाइभ

एजेन्सी– अमेरिकाकी एक रेडियो कार्यक्रम प्रस्तोता क्यासिडे प्रोक्टरले लाइभ रेडियो कार्यक्रममा बच्चा जन्माएकी छिन् । अमेरिकाको सेन्ट लुइसको ‘द आर्क’ स्टेशन नाम रेडियोकी प्रस्तोता क्यासिडेको यो  कार्यक्रमका लागि खाश तयारी गरिएको गियो । गत…

बानेश्वर प्रहरी वृत नजिकै बम फेला, नेपाली सेना द्वारा डिस्पोज गरिदै

८ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । आज नेत्रविक्रम चन्द…

ॐ० उच्चारणले स्वास्थ्यमा फाइदा

एजेन्सी । ओम शब्द ॐ० बिना कसैको घरको पूजा पूरी नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न…