
Browsing Category
समाज
दुर्गा पक्षको आठौँ दिन: महागौरी देवीको पूजाआराधना गर्दै महाअष्ठमी मनाइँदै
काठमाडौ । नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।…
पिटरबरोमा मनाइयो भव्य दशैं उत्सव
बेलायत ।
बेलायतको पिटरबरोमा सोमबार २०८० को दशैं शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ सम्पन्न भएको छ ।
'पिटरबरो नेपाली समाज'को आयोजनामा भएको कार्यक्रममा गायिका बन्दना पाण्डेले विशेष प्रस्तुति दिएकी थिइन्। यस्तै गायक पूर्णमान…
बनेपा नगरपालिकाको समिक्षा सम्पन्न
काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाले २०७९÷८० को एक दिने समिक्षा कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको छ । बनेपा नगरपालिका भित्रका सबै वडा अध्यक्ष, कार्यापालिका सदस्य, नगरपालिका भित्रका सबै शाखा प्रमुख एवं कर्मचारी एवं सञ्चारकर्मी बिच एक दिने…
जिल्लाकै उत्कृष्टमा बेलरको नाम आउँछ ः नगर प्रमुख शाक्य
काभ्रे/ काभ्रे जिल्लामा सञ्चालनमा भईरहेको निजी तथा सामुदायिक विद्यालय मध्ये बेलर स्कुल जिल्लाकै उत्कृष्ट विद्यालयमा रुपमा नाम आउने गरेको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन…
२४ हजार तीन सय ४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ…