
Browsing Category
समाज
जाजरकोट भूकम्प : एक सय अठ्ठाइसको मृत्यु सयौं घाइते
काठमाडौ । जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका…
सामुहिक हत्या प्रकरण : हत्या गरिएका आमा सहित ३ बालबालिकाको सामुहिक दाहसस्कार गरियो
मुगु ।
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामुहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसस्कार गरिएको छ ।
घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिन पछि हत्या गरिएका आमा र ३ छोरा,छोरीको दाहसस्कार…
एकै परिवारका चार जनाको शव हत्या गरिएको अवस्थामा फेला
काठमाडौं ।मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। रारा नगरपालिका-६ मन्दु गाउँकीस्थित चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिकासहित चार जनाको शव र छोराछोरीको भएको…
अज्ञात समूहद्वारा मदन भण्डारीको सालिक तोडफोड
रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका-५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् ।
डोरमणि पौडेल…
विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ः०२ बजे तय
काठमाडौं । विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ः०२ बजे तय भएको छ । नेपाल पञ्चांग निर्णायकविकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको हो ।
यस वर्षको बडादसैँ अर्थात दुर्गा पक्षको सुरुवातभने असोज २८ गते आइतबार देखि भइसकेको छ…