After header
Browsing Category

समाज

चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका

धनुषा । खुल्ला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख…

चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत प्रारम्भ

काठमाडौँ । चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका सदस्य एवं…

श्रीमतीको हत्या गरी आत्महत्या !

इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका…

आज असार १५ दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस पनि एकै साथ मनाइँदै 

काठमाडौं । आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ । यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोगना गरेर यो दिवस मनाउँदैछ ।…

काभ्रेमा पहिलो पटक बाँसुरी प्रतियोगिता हुँदै

काभ्रे । काभ्रे जिल्लाको धुलिखेलमा पहिलो पटक बाँसुरी बजाउने प्रतियोगिता हुने भएको छ । शिखलापुर बाँसुरी धे धे ले पहिलो पटक बाँसुरी प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बिहीबार धुलिखेलमा पत्रकार सम्मेलन…