
Browsing Category
समाज
नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।
वैदेशिक रोजगारको क्षेत्रमा…
विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौ/ नेपाल प्रहरीले लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध गाँजा ७ केजी ९ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका–१४ मयुरधाप बस्ने ३१ वर्षीय राम बहादुर गोलेसहित ३ जनालाई मंगलबार बिहान…
असार १४ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।…
बिरिसु मिडिया प्रालिद्धारा दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न
काठमाडौँ/ नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा सम्पन्न ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । पुर्व युवा तथा…
बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुग्यो
संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला…