After header
Browsing Category

समाज

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु !

फुङ्लिङ / ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटाइबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान ५६ वर्षीय बलबहादुर साँवा…

यस्तो निर्णय कार्यान्वयन होला त ! रक्सी पिउने र बेच्नेलाई ढुङ्गा बोकाइने !

डोटी / यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । ऊक्त वडामा कसैले मदिरा सेवन गरे १५…

हेटौंडामा परीक्षार्थीमाथि दुव्यैवहार,भित्री वस्त्रमात्र नभई प्याड खोल्न लगाएसी…

हेटौंडा/परीक्षार्थीले परीक्षा केन्द्रमा किताब, गेसपेपर, गाइड, चिट र मोबाइल आदि लैजान नपाउने नियम छ । निषेधित ती वस्तु लगेको आशंकामा परीक्षामा खटिएका निरीक्षकहरुले शरीर खानतलासी गर्न भने पाउनेछन् । तर, हेटौंडामा अत्यन्त क्रुरढंगले…

साउनको दोस्रो सातामा एसईई नतिजा आउने

काठमाडौ/ माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउनको दोस्रो साता आउने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो ।…

आजबाट काभ्रेमा मतदाता नामवली अनलाईनबाट

काभ्रे / काभ्रे जिल्लामा आजदेखि अर्थात साउन ४ गते बाट मतदाता नामवली अनलाइनबाट फाराम भर्न पाउने भएको छ । काभ्रेसँगै पाँच जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था लागू भएको हो । सोमबार बसेको आयोगको बैठकले…