
Browsing Category
समाज
बुढी आमा १७ वर्ष देखि वेपत्ता छोराको पर्खाइमा
कुशादेवी/ पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो । विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी…
बलात्कार आरोपमा करातेका २ प्रशिक्षक पक्राउ
विराटनगर/ बलात्कारको आरोपमा लागेका करातेका दुई प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पटक पटक बलात्कार गरेको भनी १९ वर्षीय किशोरीले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेको मोरङ जानकारी दिएको छ ।
आफूलाई सामूहिक बलात्कार गरेको भन्दै…
पनौती बोलबममा टि–सर्ट वितरण
पनौती/ काभ्रेको पनौतीमा काबरिया संघद्धारा आयोजित बोलबम कार्यक्रममा टि–सर्ट वितरण गरिएको छ । साउनको दोस्रो सोमबार आयोजित बोलबम कार्यक्रममा उपस्थित भक्तजनहरुलाई संघले टिसर्ट वितरण गरेको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय…
नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान कतारको अध्यक्षमा भिमराज
काठमाडौं/ कतारको राजधानी दोहामा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको समिति गठन भएको छ । संसार भर छरिएर रहेका तिरुवाहरुको अन्तराष्ट्रिय स्तरको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान विदेश विभाग अन्र्तगत कतारको राजधानी दोहा…
प्रेस युनियनको अध्यक्षमा शिव विजयी, कुन पदमा को विजय ( हेर्नुहोस् नामवली सहित)
काठमाडौं/ नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न ९ औं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले…