After header
Browsing Category

समाज

न्युज प्रभाव– वेपत्ता छोराको पर्खाइमा रहेकी वद्धालाई खाद्यान्न सहयोग

कुशादेवी, काभ्रे सत्रवर्ष देखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई एकवर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ । पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले शुक्रवार…

पनौती नगर प्रमुखले आफ्नो प्रतिवद्धता पूरा गदै

पनौती/  पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले आफूले कार्यभार सम्हाल्दै गर्दा नगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय कार्यन्वयन शुरु गरेका छन् । उनले पनौती नगर भित्र रहेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण…

राँगोलाई गोली हानेर मारियो

काठमाडौं/  राँगोले आतंक मच्चाएको भन्दै आज बिहान प्रहरी गोली हानेर राँगोलाई मारेको छ ।काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो…

दुई लुटेरा पक्राउ

जनकपुरधाम / बाटोमा हिडिरहेको अवस्थामा एक महिलाको पैसा लुटेर फरार रहेको दुई जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमानले पठाएको दुई लाख जनकपुरधामको मिल्स…

दुर्घटनामा एकको मृत्यु एक घाइते

काभ्रे/  काभ्रेको बनेपा वडा नं १३ भैसेपाटीमा मोटर साइकललाई ट्रकले ठक्कर दिदाँ मोटर साइकलमा सवार एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मंगलबार बेलुका ७ बजे तिर बनेपा बाट भक्तपुर तर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रक र बा ६७ प…