After header
Browsing Category

समाज

कुनै नीति र व्यवस्थापन बिना जबरर्जस्त फुटपाथ हटाइयो !

हटाइएका साना व्यापारिको दुखः– कोही मकै पोलेर सन्तान पढाउने कोही चटपट बेचेर परिवार धान्ने ! बनेपा/ बनेपाको मुख्य बजारी इलाकामा रहेको सुकिला मुकिलाले अव्यवस्थित भनिँदै आएको फुटपाथ जबरर्जस्त रुपमा नगरपालिकाले हटाएको छ । एक दशक अघिबाट…

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया

काठमाडौं/ प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ ।सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको…

नेपाल प्रेस युनियन अध्यक्षमा ओझाको उम्मेदवारी घोषण

काठमाडौं/ नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनका लागि काभ्रेका अग्रज पत्रकार वर्तमान प्रेस यूनियनका उपाध्यक्ष समेत रहेको ईश्वरी ओझाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेका छन् । आगामी साउन ६ र ७ गते हेटौडामा हुन लागेको महाधिवेशका…

काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न

बनेपा/ नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत गुरुहरुलाई सम्झना गर्दै गुरु पुर्णिमा मनाएको छ ।नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले बनेपामा गुरुपूर्णिमाको अवसरमा ज्ञात अज्ञात दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।…

सापकोटाले गरे प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण

काठमाडौं/ नेपाल प्रेस यूनियनका अगामि ९ औ महाधिवेशनका लागि काभ्रेका वरिष्ठ सञ्चारकर्मी नारायण सापकोटाले आफ्नो उम्मेदवारी घोषण गरेका छन् । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको महाधिवशेनका लागि सञ्चारकर्मी सापकोटाले…