After header
Browsing Category

समाज

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल…

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो…

महामारीबीच हवाई-पर्यटनमा थपिँदै अर्बौं लगानी

1 मे २०२१ भित्रै निजी क्षेत्रको बुद्ध एयरले थप एउटा एटीआर ७२ जहाज भित्र्याउँदैछ । यसअघि बुद्ध एयरले महामारीकै बीचमा एक एटीआर ७२ ल्याइसकेको छ । नयाँ जहाज ल्याएसँगै बुद्धले एकैपटक थप आधा दर्जन आन्तरिक गन्तव्यमा उडान गर्ने निर्णय गरेको छ ।…

पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या हजार भन्दा माथि, उपत्यकामा मात्र ४ सय भन्दा धेरै संक्रमित !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १ हजार भन्दा धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार १५ र ६९९ जनाको एन्टी-जीन परिक्षण गर्दा ८१ जना गरी कुल १ हजार…

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले संसद्‌ हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सोमबार बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज…