After header
Browsing Category

समाज

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

६ वैशाख, काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन…

रेष्टुरेन्ट व्यवसाय फेरि मन्दीतर्फ

५ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहर आउनासाथ फेरि रेष्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । व्यवसायीका अनुसार पछिल्ला दिनमा ग्राहक घटेका छन् । त्यसमाथि प्रहरीले राति ९ बजे नै कारोबार बन्द गर्न दबाब बढाउँदा समस्या थपिएको छ ।…

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे…

भारतमा कोरोना संक्रमणबाट एकैदिन १५ सयभन्दा बढीको मृत्यु

५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै…

प्रधानमन्त्री बन्न लालायित छैन : देउवा

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै…