
Browsing Category
खेलकुद
एसिया कप भारतबाट यूएई सर्यो
काठमाडौं । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्स -यूएई) ले आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ सम्म हुने अनुमान छ ।
भारत र पाकिस्तानको तनावपूर्ण सम्बन्धका कारण एसिया कप भारतको सट्टा यूएईमा हुने भएको हो…
अफगानिस्तान दोस्रो पटक एक दिवसीय विश्वकपमा
विश्व क्रिकेटमा सनसनी मच्चाइरहेको अफगानिस्तानलाई भाग्यले पनि साथ दिएपछि आगामी एक दिवसीय विश्वकप खेल्न योग्य भएको छ।
तालिवानी आतंकबाट ग्रसित अफगानिस्तानले पछिल्लो समय क्रिकेटमा सनसनी मच्इरहेको छ।
तालिमानी दमन सहन नसकेर पाकिस्तानमा…
प्रशिक्षक भाल्भेर्डे भन्छन: प्रशिक्षकले पनि खेलाडीसंग सिक्नुपर्छ
च्याम्पियन्स लिगमा चेल्सीलाई सिकार बनाएका मेसीले नोउ क्याम्पमा बिल्बाओविरुद्ध लगातार छैटौं खेलमा गोल गरेर बार्सिलोनालाई घरेलु लिगमा उपाधि नजिक पुर्याएका हुन् । ‘उनी हरेक दिन केही नयाँ गर्छन् । केही फरक गर्छन् । आफूले के गर्नुपर्छ भन्नेमा…
नेपाली फुटबल टोली यमनविरुद्ध खेल्ने
एएफसी एसियन कप छनोट अन्तिम खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।
नेपालले मार्च २७ मा दोहामा यमनविरुद्ध खेल्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइ मात्र हो ।
२० सदस्यीय नेपाली टोलीमा जर्ज पि्रन्स…
स्वदेश फर्किए नेपाली टोली
काठमाडौं । नेपाललाई एकदिवसीय मान्यता दिलाएर स्वदेश फर्किएको नेपाल टोलीले क्रिकेटको बल सरकार र क्रिकेट स्टेकहोल्डरको कोर्टमा फालेका छन् ।
कप्तान पारस खड्का भन्छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब खेलाडीसँगै क्रिकेट…