After header
Browsing Category

खेलकुद

इंग्लिस प्रिमियरमा लिभरपुललाई तेस्रो स्थान

इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० ले हरायो । लिभरपुलको जितमा मोहमद सालहले चार गोल गरे । एक गोल रोबर्टो फिरमिनोले…

नेपाल आठौं स्थानमा

नेपाल, एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको आठौं स्थानमा सीमित भएको छ । जिम्बावेमा सातौं स्थानको प्ले अफमा आज नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपालले प्रतियोगिता आठौं स्थानमा रहँदै सकेको हो । यद्यपि, दुई दशक लामो क्रिकेटको…

नेपाललाई एकदिवसीय मान्यता

काठमाडौं– विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। क्रिकेटको सर्वाेच्च निकाय आइसीसीबाट एशोसिएट मान्यता पाएको २२ वर्षपछि नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।…

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै…

अझै सुल्झन सकेन क्रिकेट विवाद

काठमाडौं । निर्वाचित नेपाल क्रिकेट संघले अन्तराष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले दिएको समयसीमाभित्र विधान संशोधन गर्न नसकिने बताएको छ । उसले बजेट अभाव लगायतको कारण देखाएर साधारणसभा बोलाउन आनाकानी गरेको छ । आईसीसीको उच्चस्तरीय टोली नेपालमा…