After header
Browsing Category

खेलकुद

मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ । झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम-एसडी मैदानमा टस…

बास्केटबल प्रतियोगिताबाट बचेको रकमबाट छात्रवृत्ति वितरण

बनेपा ।काभ्रे बनेपा लियो क्लबले २८ चैत्र २०८९ मा बनेपामा आयोजना गरेको KBLC OPEN Basketball Tournament सिजन ४ बाट बचेको रकमले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। छात्रवृत्ति पाउनेमा बनेपा ८ स्थित शिक्षा सदन माध्यमिक विद्यालयका ५ जना…

उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द

धुलिखेल/  पुनर्गठित उसु संघ काभ्रेको अध्यक्षमा रामकृष्ण बन्जारा र सचिवमा अमरकृष्ण चन्द चयन भएका छन् । “स्वास्थ्यको लागिको खेलकुद राष्ट्रका लागी खेलकुद” नारालाई सार्थक बनाउने उद्देश्य सहित काभ्रे जिल्लामा उसु संघ पुनर्गठन भएको हो ।…

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई

काभ्रेः/ जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित…

बृहत काभ्रे खेलकुद महोत्सव सुरु

काभ्रे/ जिल्लामा पहिलो पटक खेलकुद महोत्सव आज बाट सुरु भएको छ । जिल्ला समन्वय समिती काभ्रेको आयोजनामा शुक्रबार देखि ४ दिन सम्म खेल महोत्सव हुने भएको छ । आज बाट सुरु भएको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गरिएको छ ।…