After header
Browsing Category

खेलकुद

ईप्सन ओलम्पिक २०७९ सम्पन्न

भक्तपुर/ निजी विद्यालयको संगठन ईप्सन भक्तपुरले आयोजना गरेको इप्सन ओलम्पिक सम्पन्न भयो । आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६–१८ गते सम्पन्न गरेको छ । ओलम्पिकको विजेता ग्लोबल स्कुल र उप विजेता मदरल्याण्ड स्कुल हुन सफल भए ।…

काभ्रेमा पहिलो पटक खेल महोत्सव

पनौती/ काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिती काभ्रेको मुख्य आयोजनामा आगामी माघ २० गतेदेखि संचालन हुन लागेको हो । दुई दर्जन फरक फरक स्पर्धामा जिल्लाका २ हजार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने…

चेन्नईमा नेपाली तेक्वान्दोका खेलाडीहरु प्रस्थान

काठमाडौं/ भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ ।…

विश्वकपको उपाधि अर्जेन्टिनालाई

काठमाडौं/  २०२२ को विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि…

आजबाट नेशनल प्याब्सन भक्तपुरको फुटसल प्रतीयोगीता हुँदै

भक्तपुर/नेशनल प्याब्सन भक्तपुरको आयोजनमा अाजबाट फुटसल प्रतियोगिता हुने भएको छ । मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ । माध्यमिक र आधारभूत दुवै तहको…