
Browsing Category
खेलकुद
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज उदघाटन हुने
पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता एक महिना देखि जारी भएता पनि आज विशेष कार्यक्रम बिच उदघाटन हुन लागेको छ । पोखरामा जारी रहेको प्रतियोगिताको एक कार्यक्रम बिच आज उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने भएका छन् ।…
प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
काठमाडौं/ नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि तेक्वान्दो आइटीएफ नेपालकी प्रशिक्षक सस्मिनी बस्नेत आज नेदरल्याण्ड प्रस्थान गरेकी छिन् ।
यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म…
‘मिक्स मार्शल आर्ट’का तीन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै
मिक्स मार्शल आर्ट (एमएमए)को अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन तीन नेपाली खेलाडी भारत प्रस्थान गरेका छन् । नेपालभरिका एमएमए खेलाडीबिचको प्रतिस्पर्धामा उत्कृष्ट भएका तीन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भारत प्रस्थान गरेका हुन् ।…
डोजोका खेलाडीलाई सम्मान तथा प्रमाण पत्र बितरण
खडपु/ काभ्रेको पनौतीमा सम्पन्न भएको राष्टपति रनिङ सिलमा बिजेता भएका खेलाडीहरुलाई आज शानिबार एक कार्यक्रम बिच सम्मान तथा बधाई गरिएको छ ।
अरनिको टाईकान्डो डोजङ खड्पुको विजेता खेलाडी सम्मान तथा बधाई गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद…
एन्फा अध्यक्षमा पंकजविक्रम निर्वाचित
काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।
नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९…