After header
Browsing Category

खेलकुद

ज्ञानकुञ्ज दोस्रो रोड रेसको प्रथम पुरस्कार भक्तपुरलाई

बनेपा/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ आज सम्पन्न भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयोजना गरेको दोश्रो ज्ञानकुञ्ज रोडरेसको उपाधी भक्तपुरका वागेश्वरी मावि भक्तपुरका चेतन…

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रकाश मा.वि. प्रथम

भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपािलकामा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुम्लु ८ मा रहेको प्रकाश मावि प्रथम भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि जेठ १७ गते बाट शुरु भएको आज सम्पन्न भएको छ ।…

‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने

काभ्रे/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने आज एक पत्रकार…

काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्रलाई पनौतीमा सम्मान

काभ्रे/ काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले एक् कार्यक्रम बिच सम्मान गरेको छ । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा खेलकुद मार्फत आफ्नो नाम कमाएका काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान…

‘खेलकुदमा लगानी अपुग’– पुर्व मन्त्री बस्नेत

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा लगानी अपुग भएको बताएका छन् । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे…