After header
Browsing Category

Text Breaking

तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना…

भीरबाट लडेर गुरुङको निधन

लमजुङ।मर्स्याङ्दी गाउँपालिका-३, थाकनका ४८ वर्षीय लेखबहादुर गुरुङको भीरबाट लडेर ज्यान गएको छ। भीरबाट लडेर सख्त घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो। तिहार भाइटीकाको भोलिपल्ट बिहीबार उनी बाख्रा चराउन जंगलमा गएको बेला भीरबाट…

राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला…

भिर बाट लडे्र एक जनाको मृत्यु

मुगु ।मुगु सदरमुकाम गमगढी बजार बाट घर र्फकदै गरेका एक जनाको भिर बाट लडे्र मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका ७ तली घुईरका गाउँका ३४ बर्षका डिसिएम नेपालीको बिहिबार गमगढी बजार बाट घर र्फकिदै गर्दा छायाँनाथ रारा नगरपालिका २ मा पर्ने चैन…

महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न

काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ६ को आयोजना तथा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र को सहयोगमा शिविर सञ्चालन गरिएको…