After header
Browsing Category

Text Breaking

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काभ्रे । रोकी राखेको मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरी गर्ने दुई जना लाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । गत कार्तिक १६ गते रातको समयमा इलाका प्रहरी कार्यालय बनेपा…

बीस रुपियाँ नतिर्दा वृद्धाको हत्या

अर्घाखाँची। अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।…

काभ्रेमा पहिलोपटक पब्जी प्रतियोगिता सम्पन्न

काभ्रे । काभ्रे जिल्लामै पहिलो पटक विद्यायलय अन्तर सदन पब्जी प्रतियोगीता सम्पन्न भएको छ। जिल्लाको व्यापारिक बनेपा-८ मा अवस्थित बागमती अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजना पब्जी खेल सम्पन्न भएको हो । सो विद्यालयले स्थापनाकालदेखिनै बालबालिकाको…

तत्काल जाजरकोट र रुकुम पश्चिममा पाँच–पाँच करोड रुपैयाँ पठाउने

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूकम्प प्रभावित दुई जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच–पाँच करोड रुपैयाँ पठाउने निर्णय…

भूकम्प प्रभावित २ जिल्लालाई तिलोत्तमाको १० लाख रुपैयाँ सहयोग

काठमाडौं / शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाख नगद सहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ । भूकम्प प्रभावित २ जिल्लालाई…