After header
Browsing Category

Text Breaking

दुई जना लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानी काठमाडौंको गोठाटारबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने…

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएकोछ । वरिष्ठ साहित्यकार एवं…

प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

इनरुवा ।सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी…

पिङ हाल्न जाँदा रुखबाट खसेर परियारको मृत्यु

 काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा पिङ हाल्न रुख चडेका एक जनाको रुखबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार ५० वर्षका गणेश परियार आज पिङ थाप्न रुख चढने क्रममा रुखबाट खस्न पुग्दा मृत्यु…

स्वदेशमै राेजगारी सृजना,बार्षिक १५ लाख बढि आम्दानी 

हस्त चाैलागाँई  कालिकाेट । १६ बर्षकाे उमेर देखि कृषि क्षेत्रमा काम गर्दै आएका बिकास शाहीले बार्षिक १५ लाख बढि आम्दानी गर्दै आएका छन् । ८ जनाकाे परिवारलाई उनले नर्सरी फर्मबाटै आर्थिक खर्चकाे जाेहाे गरेका छन् । परिवारलाई चाहिने…