After header
Browsing Category

Text Breaking

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न…

कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित यादव पक्राउ

मोरङ ।  धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले…

पिटरबरोमा मनाइयो भव्य दशैं उत्सव 

बेलायत ।  बेलायतको पिटरबरोमा सोमबार २०८० को दशैं‌ शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ सम्पन्न भएको छ । 'पिटरबरो नेपाली समाज'को आयोजनामा भएको कार्यक्रममा गायिका बन्दना पाण्डेले विशेष प्रस्तुति दिएकी थिइन्। यस्तै गायक पूर्णमान…

सात किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ

काभ्रे । काभ्रेको बनेपा साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेको प्रहरीले जनाएको छ ।…

बल्थलीमा वृहत स्वास्थ्य प्रदर्शन

काभ्रे । जिल्लाको पनौती नगरपालिकाको वडा नं. ११ बल्थलीमा असोज २४ गते बृहत स्वास्थ्य प्रदर्शन भएको छ । विद्यार्थीहरुद्वारा स्वस्थ जीवन यापनका लागि स्वास्थ्यमा अनिवार्य रहेको विविध विषयलाई लिएर प्रदर्शन गरिएको थियो । ११ नं. वडा कार्यालय,…