After header
Browsing Category

Text Breaking

गुरुकुललाई अस्पताल बाटै दुई लाख दान

काभ्रे ।विगत एक साता देखि धुलिखेल अस्पतालमा उपचारार्थ पनौती नगरपालिका– ९ निवासी ८५ वर्षिया लोक कुमारी भण्डारीले सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञमा २ लाख रुपैया नगद दान गर्नुभएको छ…

भरुवा बन्दुक पड्किएर पुरुषको मृत्यु

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

यूएई । दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका…

तोरी फुलेपछिक ढुंखर्कको सुनौलो दृष्य

काभ्रे ।बेथानचोक गाउँपालिकाको ढुंखर्क यतिबेला तोरी फुलेर पँहेलपुर देखिएको छ । तोरीबारीको ति सुनौला दृष्यहरू देख्दा धर्तीमा सुन फलेको जस्तो आभाष हुन्छ । हिउँद लागेसंगै काभ्रे जिल्लाका अधिकाशं गाउँहरू तोरी फुलेर पँहेलै भएको छ ।…

९९ लाख नगदसहित काठमाडौबाट एकजना पक्राउ

काठमाडौँ/ नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो सिआईवीले ९९ लाख नगद सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ…