
Browsing Category
Text Breaking
तस्बिरमा यस्तो देखियो स्वेताको विवाह
काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै…
शिक्षा मन्त्रालयको कारवाही सिफारिस फिर्ता गर्न आयोगका पूर्व सदस्यहरुको माग
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्यहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालसँगको सम्वन्ध बिच्छेद गर्ने तथा दण्डित गर्नका लागि गृह मन्त्रालयमा गरेको सिफारिस फिर्ता लिन…
पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो
झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् ।
उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन…
गणतन्त्रको विकल्पमा राजतन्त्र नै चाहेका हुन् त युवाले ?
काठमाडौं । देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा जुलुस निस्कन थालेका छन् । संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशका राजधानी सहरमा राजतन्त्रको पक्षमा जुलुस निकालेर गणतन्त्रविरुद्धको जनमत प्रदर्शन गर्न थालिएको छ । सडकमा निस्किएका जुलुसमा…
पूर्वमन्त्री आफ्तावका भाइ भारतमा पक्राउ, नेपाल ल्याइँदै
काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । उनलाई…