
Browsing Category
Text Breaking
‘युरोपियन युनियनले जारी गरेको पछिल्लो स्टेटमेन्ट स्वागतयोग्य’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित…
गृहमा ‘बादल’ : गर्जिनु त परै जावस्, बोल्दै बोल्दैनन्
काठमाडौं । गृह प्रशासनलाई सरकारको मेरुदण्ड मानिन्छ । चुस्त र सक्षम गृह प्रशासनविना मुलुकमा आर्थिक गतिविधिले समेत गति लिन सक्दैन । किनकि शान्ति–सुव्यवस्थाविना देशले जस्तोसूकै उत्कृष्ट नीतिका बाबजुद पनि आर्थिक समृद्धि हासिल गर्न सक्दैन ।…
सर्वदलीय बैठक बोलाउने गृहकार्यमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् ।
‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’,…
ओलीबाट गणतन्त्र सखाप पार्न खेल भयोः प्रदीप पौडेल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएको दावी गर्दै उनमा पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन् । उनले ओलीले राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए ।…
नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याइने
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि…