After header
Browsing Category

Text Breaking

५ नम्बर प्रदेशमा प्रहरी ‘हाइ अलर्ट’, अपराधीसँग मिलेमतो देखिए तत्कालै निलम्बन ! वैशाखयता एसपीसहित ११८…

काठमाडौँ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले अहिले प्रदेशभित्र प्रहरीलाई ‘हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस (कोभिड–१९) देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ५…

रुसले निर्माण गरेको कोरोना भ्याक्सिन लगाउने १४ प्रतिशतलाई साइड इफेक्ट

एजेन्सी – रुसले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोपले विभिन्न साइड इफेक्ट देखाएको छ। हाल मानिसमा तेस्रो चरणको परीक्षण भइरहेको उक्त खोपले ७ जना मध्ये १ जनामा साइड इफेक्ट देखाएको हो। रुसी संचार माध्यमहरुले बताएसानुर परीक्षणमा…

“सबैलाई विश्वास गर्नु, ट्रम्पलाई झुक्किएर पनि नगर्नु”

एजेन्सी – अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा…

भारत छिर्दै नेपाली: ‘रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्’

महेन्द्रनगर – साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा…

मदन कृष्ण भन्छन् – “कुलमानलाई त्यहि पदमा पूनर्बहाली नमिले माथिल्लो पदमा नियुक्त गरौं”

काठमाडौँ – चार वर्षे कार्यकाल सकाएर नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङको समर्थनमा पछिल्ला केहि दिन देखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। १८ घण्टा सम्म लोडशेडीङ खेप्न बाध्य देश र जनतालाई लोडशेडीङबाट मुक्त पारेको…