After header
Browsing Category

Uncategorized

डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त

काठमाडौं । भारतीय प्रहरीको गोली लागेर सर्लाहीका दुई युवकको मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना गम्भीर घाइते भएको बताइएको छ । बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गएको…

धान राेप्ने क्रममा करेन्ट लागेर युवतीको निधन

जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान राेप्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना…

भिरबाट लडेर लामिछानेको मृत्यु

गोरखा । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि…

वडाध्यक्ष मनोरथ भट्टको निधन

खलंगा । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो ।…

जुवा खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत अवैध कारोबार गर्ने पक्राउ

काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रु ६४ करोडको अवैध कारोबार गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर…