After header
Browsing Category

Uncategorized

कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा २र२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर…

प्युठान दुर्घटनामा ज्यान गुमाएका ८ जनाको पहिचान खुल्यो

प्युठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाएका ८ जनाको पहिचान खुलेको छ । सोमबार दुर्घटनामा मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका(१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय…

पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुंगा पानीको…

नदीमा डुबेर बालकको मृत्यु

दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५स्३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी…

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तयारी छ । आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ । जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त…