
Browsing Category
Uncategorized
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ४३ वर्षीय…
आज बाट केवलकार सञ्चालनमा
काठमाडौ । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्रघाटन हुन लागेको हो ।
लुम्बिनी…
रेशमको आममाफी विरुद्व सर्वच्चले माग्यो कारण देखाउ आदेश
काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी दोषी ठहर भइ आममाफी पाएर जेलमक्त भएका रेशम चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिने सरकारको…
सुरक्षाकर्मी झुन्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।
कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए ।…
राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी स्थगित
काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको छ । आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।
मंगलबार बिहान ११ बजेर ११ मिनेटका…