After header
Browsing Category

Uncategorized

सत्यवती दुर्घटना : मृतक चार जनाको पहिचान खुल्याे

रामपुर । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै…

आज चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी…

प्रधानमन्त्री दाहाल आज भारत जाँदै

काठमाडौँ — सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै…

कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्य पढ्दै…

ब्युरोमा थपलिया गएको एक हप्तामा गिरोहरु समातिए

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)मा सरुवा भएर गएका एसएसपी गोविन्द थपलियाले एक हप्तामा नै विभिन्न गिरोहरु पक्राउ गरि सार्वजानिक गरेका छन् । उनको टोलीले लागूऔषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छन् ।लागूऔषध नियन्त्रण…