
Browsing Category
स्वास्थ्य/जीवनशैली
धुलिखेल अस्पतालद्वारा मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी प्रयोग गर्दै
काभ्रे । धुलिखेल अस्पतालले मृगौलाको पथ्थरी फुटाउन नौलो प्रविधिको प्रयोग अपनाउने भएको छ । प्रविधि बारे मंगलबारे पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो र सहज कम लागतमा अप्रेशन नगरी पथरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको छ ।…
प्रारम्भ सामाजिक संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
काभ्रे / प्रारम्भ सामाजिक सस्था ललिपुरको विशेष सहयोगमा काभ्रेको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्थास्थ्य शिविर सम्पन्न भएको छ ।प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको पहलमा उक्त…
आँखा पाक्ने समस्याले विकराल रूप लिँदै
काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस संक्रमण बढी भएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका…
खोपासीमा निर्माण सम्पन्न स्वास्थ्य भवन नगरपालिकालाई हस्तान्तरण
काभ्रे/ काभ्रे पनौती नगरपालिका वडा नं. १० मा निर्माणधीन पनौती नगरस्तरी अस्तपालको निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन मंगलबार पनौती नगरपलिकालाई हस्तान्तरण गरेको छ ।
साविक जिल्ला आयोजना…
अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’
बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल…