
Browsing Category
स्वास्थ्य/जीवनशैली
देशैभर अझै केही दिन गर्मी बढ्ने संकेत
काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको…
अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द
काठमाडौं । केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले विद्यालय बिदा दिन थालेका छन् ।
पूर्व मेचीदेखि पश्चिममा महेन्द्रनगरसम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । त्यसैजले यी क्षेत्रमा पर्ने अधिकास स्थानीय तहले…
बेथानचोकमा निःशुल्क आँखा शिविर सम्पन्न
काभ्रे / बेथानचोक गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । हिजो आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी…
नमोबुद्धमा निशुल्क स्वास्थ्य परिक्षण, एक बर्षसम्म औषधी पनि निशुल्क
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गर्ने भएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क…
धनगढीबाट डा. केसीले सुरु गरे अनसन
धनगढी/ डा. गोविन्द केसीले धनगढीको एलएनचोक स्थित कृष्णमन्दिरको धर्मशालाबाट ७ बुदेँ माग राख्दै आजबाट अनसन शुरु गरेको छन् ।
उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र…