
Browsing Category
Featured Breaking
नेपाल विश्वविद्यालयको कुलपतिमा डा.लोहनी नियुक्त
काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् । लोहनीले सन् १९७० मा भारतको बिरला…
अर्थमन्त्री विष्णु पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका छन् ।…
काभ्रेको बनेपामा एक झुण्डिए, एक मृत फेला
काभ्रे । काभ्रेको बनेपामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपा–८ सिनागालका २१ बर्षिय अजय श्रेष्ठले गएराती झुण्डिएर आत्महत्या गरेका छन् ।श्रेष्ठले गएराती आफ्नै चारतले घरको बीचतलास्थित झ्यालमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको…
लामिछानेविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
काठमाडौं । लामिछानेविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी भईरहेको जनाईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका मुद्दा दर्ता गर्ने तयारी अन्तिम…
धुलिखेल नगरपालिकाको १६ औं अधिबेशन सम्पन्न
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिबेशन सम्पन्न भएको छ । नगर सभाको सोह्रौं अधिवेशन ( विधेयक अधिवेशन ) प्रारम्भ भएको घोषण गदै नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका भित्र भएको हालको अवस्थाको जानकारी गराएका थिए ।
बैठकमा…