
Browsing Category
Featured Breaking
जिल्ला अदालतले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौले दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।…
घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक…
काभ्रेको रोशीमा फसेकालाई राहत र उद्धार गर्न उड्यो हेटिकप्टर
काभ्रे । विहीबारदेखिको अबिरल बर्षाका कारण विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको हेलिकप्टरद्वार उद्धार गरिने भएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट…
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलामा बस पुरिएको भेटियो
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।
गोरखाबाट शुक्रबार काठमाडौंबाट…
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर,
भक्तपुर,…