
Browsing Category
Featured Breaking
उखु र दूध किसानको बक्यौता दशै अगाडि पाउने
काठमाडौँ । उखु र दूध किसानको बक्यौता दशै अगाडि पाउने भएका छन् । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।दुग्ध किसानहरूको…
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय सिफारिस
काठमाडौं । सर्वेच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस भएको छ । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई…
नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध
काठमाडौं । नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको हो । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन…
श्रीमानद्धारा सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
काठमाडौं । श्रीमानद्धारा सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या गरेका छन् भने बुवा घाइते बनाई गोली हान्ने श्रीमान फरार भएका छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।
गोली लागेर उनका बुवा…
साहारा सहकारीका राईसहित १७ विरुद्ध मुद्दा दर्ता
काठमाडौं । साहारा सकहारीका जिवी राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता गरी साढे ३७ करोड मागदावी गरेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । १७ जनालाई प्रतिवादी…