After header
Browsing Category

Featured Breaking

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू…

रोशी गाउँपालिकामामा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा…

टुँडिखेलमा मनाईयो संविधान दिवस

काठमाडौँ । काठमाडौको टुँडिखेलमा एक कार्यक्रमको बिच संविधान दिवस मनाईको छ । संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।…

बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवसको अवसरमा प्रभातफेरी

मकवानपुर । बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर…

ट्याक्टर सेती नदीमा खस्दा दुईजना बेपत्ता, तीन घाइते

काठमाडौँ । ट्याक्टर सेती नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् भने तीन घाइते भएका छन् । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता प्रहरीले जनाएको छ । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा…