
Browsing Category
Featured Breaking
कानुन व्यवसायीले प्रहरी कुटेको भन्दै विरोध
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा कानुन व्यवसायी लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई कुटपिट गरेको भन्दै जिल्ला अदालतका कर्मचारीले विरोध जनाएका छन् ।
कानुन व्यवसायी थापाले आपराधिक कार्य गरेको भन्दै मंगलबार काठमाडौँ जिल्ला…
सचिवालय बैठक दिउँसो १ बजे बस्दै एमालेको
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उक्त बैठक बस्ने जनाईएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुने एमालेका एक…
बाढी–पहिरोका अरनिको राजमार्ग अवरुद्ध
काभ्रे । लगातार परेको पानीका कारणले यतिबेला सडक अवरुद्ध हुन थालेको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ ।
अविरल वर्षापछि पहिरो जाँदा अरनिको राजमार्ग पाँचखाल नगरपालिका(८…
लगानी सहजीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेको…
धुलिखेलका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ तालिम
काभ्रे । धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ तालिम दिएको छ । रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको…